प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Sunday, January 23, 2011

यसरी गरियो माओवादी लडाकूको हस्तान्तरण (फोटो फिचर)

यसरी गरियो माओवादी लडाकूको हस्तान्तरण (फोटो फिचर

smaller text tool icon


शनिबार चितवनको शक्तिखोरमा एक भव्य समारोह गरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सेनाको स्वामित्व विशेष समितिलाई सुम्पिएका छन्। दाहाललाई 'नोबडी'बाट  'नेशनल फिगर' बनाउन महत्वपूर्ण योगदान दिएको माओवादी सेना हस्तान्तरण कार्यक्रममा उनी पहिलाजस्तो भावुक देखिएनन्। नागरिकन्युजका चन्द्रशेखर कार्कीको फोटो फिचर।


समारोहमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ (दायाँ) का लागि बाटो खाली गर्दै एक लडाकू


प्रधानमन्त्री सहित सबै शीर्ष नेता र कुटनीतिक नियोगका अधिकारी


समारोहमा माओवादी अध्यक्ष दाहाल


समारोहलाई मोबाइलमा कैद गर्दै कांग्रेस सभापति सुशील कोइराला


लडाकू हस्तान्तरणको घोषणापत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहाल


समारोहको तस्विर लिँदै सर्वसाधारण

No comments:

Post a Comment